सूर्यमण्डल

ना.

  1. सूर्यको वरिपरि देखिने तेजिलो बिम्ब वा घेरो।
  2. सूर्य, तारा र ग्रहहरूको परिवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)