सूर्यमुखी
ना.
- सूर्यतिर फर्केर फुल्ने, सूर्य छेकिँदा ओइलाएजस्तो भई खुम्चिने एक जातको फूल; अजम्बरी।
- घामको किरणमा आगो पार्ने एक प्रकारको काँच।
- सूर्यकान्त मणि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)