सृजनात्मक शक्ति
ना.
- कुनै कृति वा वस्तु सिर्जना गर्न सक्ने प्रतिभा; सिर्जना गर्ने क्षमता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)