सृष्टि
ना. [सं.]
- बनाउने वा पैदा गर्ने काम; सिर्जना।
- उत्पत्ति; जन्म; पैदा।
- संसारको रचना; विश्वको उत्पत्ति।
- सम्पूर्ण भौतिक जगत्; चराचर; विश्व; संसार; ब्रह्माण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)