सृष्टिविज्ञान

ना.

  1. भौतिक जगत्का सम्पूर्ण वस्तुहरूको सृष्टि, विकास आदिको विवेचना र विश्लेषण गरिएको शास्त्र; सृष्टिसँग सम्बन्धित विद्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)