सृष्टिकर्ता

ना.

  1. कुनै कुराको सिर्जना गर्ने तत्त्व वा व्यक्ति।
  2. संसारको सिर्जना गर्ने तत्त्व।
  3. ब्रह्मा; प्रजापिता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)