सेउली

ना.

  1. बिहा, व्रतबन्ध वा अन्य शुभ कार्यका निम्ति तयार गरिने पैयुँ, सिमाली, शमी आदिका पातीसहितका ससाना हाँगा।
  2. धामीले जोखना हेर्दा र मन्त्र पढेर झारफुक गर्दा हातमा लिने स्याउलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)