सेउलो
ना.
- छाप्रो हाल्न, सोत्तर ओछ्याउन वा अरू कुनै प्रयोजनले काटिएको, रुखको हरियो डालो; स्याउलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)