सेकताप
ना.
- सेकेर तातो पार्ने काम; तताउने काम।
- सेक्ने र तताउने काम; घाम, आगो आदिका तापबाट सेकाउने काम।
- सह्यारसम्भार; सेवाटहल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)