सेक
ना. [सेक्+अ]
- सूक्ष्म रूपले जलको वा तेजको प्रभाव अङ्गमा पर्ने काम।
- आगो, हावा, घाम आदिमा कुनै वस्तु तताउने वा पकाउने काम; सेक्ने काम।
- कुनै तातो वस्तुद्वारा कुनै अङ्गलाई सेकताप गर्ने काम; सेकाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)