सेकाइनु
क.क्रि.
- सेक्ने काम गरिनु; तताइनु।
- बदमासी गर्ने फटाहालाई सजाय दिइनु; यातना दिइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)