सेकाउनु

स.क्रि./प्रे.क्रि.

  1. ताप, राप वा आगोमा राखेर तताउनु वा पोल्नु; त्यसरी तताउनु वा पोल्न लाउनु।
  2. सास्ती दिनु वा दिलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)