सेखासेख

ना. [सं. सेख+सेख]

  1. परस्परको प्रतिद्वन्द्विता; होडबाजी।
  2. एकअर्कामा तँ वीर कि म वीर भनेर चम्किने काम; तुजुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)