सेखी

ना. [फा. शेखी]

  1. आफैँ मात्र ठुलो, राम्रो, योग्य आदि भएको देखाउने अहंभाव।
  2. त्यसरी कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने काम; अभिमान; घमन्ड; तुजुक।
  3. व्यर्थको रबाफ वा ढाँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)