सेट
ना. [अङ्.]
- समानधर्मी काममा आउने वस्तुहरूको समुदाय; एकै प्रयोजनमा एकअर्काका पूरक भई आउने अनेकौँ वस्तुको समुदाय; बाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)