सेटलमेन्ट अफिसर
ना. [अङ्.]
- तत्कालीन श्री ५ को सरकार सर्भे विभागअन्तर्गत जग्गा नापजाँच गराउने नापीगोस्वाराको मुख्य हाकिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)