सेताम्मे
वि. [सं. श्वेत+अम्मय > अम्म]
- फुटेर, छरिएर, फुलेर वा फैलिएर सबैतिर सेतैसेतो भएको (कपास, काँस, सिमल, केश आदि)।
- त्यसरी व्याप्त भएको सेतो दृश्यावली।
- सेतोपनले ढाक्ने वा छोप्ने गरी। (उदा.- रामको कपाल कम उमेरमै सेताम्मे भइसक्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)