सेती

ना. [सेतो+ई]

  1. नेपालको कर्णालीप्रदेशमा पर्ने एक प्रसिद्ध नदी।
  2. गण्डकी अञ्चलमा माछापुछ्रे हिमालको काखबाट पोखरा उपत्यका हुँदै गण्डकीमा मिल्न पुग्ने एक नदी।
  3. सेतो वर्णकी (स्त्री); गोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)