सेतु

ना. [सं.]

  1. खोलानाला आदि पार गर्न वल्ला तीरदेखि पल्ला तीरसम्म, सिमेन्ट, फलाम, काठ आदिका साधनबाट बनाइएको साँगु; साँघु; पुल।
  2. पुलेसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)