सेतुबन्ध

ना.

  1. पुल बनाउने काम; सेतु बाँध्ने काम।
  2. भारतको रामेश्वरम् भन्ने ठाउँमा लङ्का जानका निम्ति समुद्रमा रामचन्द्रले निर्माण गरेको भनी पुराणमा वर्णित एक पुल।
  3. रामायणका अनुसार उक्त पुल बनाउँदाको अभियान।
  4. उक्त पुलको निर्माणसँग सम्बन्धित रामायणको अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)