सेतो आतङ्क

ना.

  1. अश्वेत जातिउपर श्वेत जातिले गरेको आतङ्क।
  2. प्रगतिवादी विचारकहरूका दृष्टिमा वर्तमान युगमा ध्रुवीकरणको विकासमा पश्चिमी राष्ट्रहरूले खेलेको गलत भूमिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)