सेतो

ना. [सं. श्वेत]

  1. दुध, कमेरो, चुन आदिको जस्तो रङ; श्वेत।
  2. उक्त रङको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)