सेतो चुल्सी
ना.
- झन्डै एक सेन्टिमिटरसम्म उँचाइको, गाँठेगुँठे काण्ड हुने, सेतो फूल फुल्ने, आयुर्वेदका अनुसार बच्चाबच्चीका मुखमा घाउखटिरा आउँदा धुलो बनाएर प्रयोग गरिने वनस्पतिविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)