सेतो जाई

ना.

  1. चैतवैशाखमा सेता रङ्गका, जाईका आकारको फूल फुल्ने, सुगन्धित बास्ना आउने एक जातको लहरो; त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)