सेनारहित

वि.

  1. सैनिक व्यवस्था विनाको; विनासेनाको (व्यवस्था वा राजनीति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)