सेना सौभाग्य भास्कर
ना.
- कुनै रणक्षेत्रमा शत्रुसँग देशको शान्तिसुरक्षाका निम्ति बहादुरीसाथ लड्ने नेपाली सेनाका अधिकृत जवानलाई प्रदान गर्ने गरिएको पदक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)