सेन्ट्रल

वि. [अङ्.]

  1. केन्द्रको; केन्द्रतहमा रहने; केन्द्रीय (जस्तो-सेन्ट्रल जेल = केन्द्रीय कारागार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)