सेन्सर

ना. [अङ्.]

  1. पत्र, पत्रिका, सूचना, चलचित्र, पुस्तक, विज्ञापन आदि विषयमा कुनै आपत्तिजनक कुरा भएनभएको जाँच्ने कार्य।
  2. अभिव्यक्ति, प्रकाशन, प्रचार आदिमा सरकारद्वारा लगाइने प्रतिबन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)