सेन्ट

ना. [अङ्.]

  1. सुगन्धित बास्ना आउने तरल पदार्थ।
  2. पानीरूपमा हुने अत्तर।
  3. राम्रो बास्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)