सेप्टी पिन

ना.

  1. कपडा, कपाल आदि वस्तुलाई सुरक्षित ढङ्गले राख्न र मिलाउन काम लाग्ने खास प्रकारको सियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)