सेप्टी

ना. [अङ्.]

  1. दौरा, सुरुवाल, बर्को आदिका किनारमा जोडी सिइने कपडाको सानो पेटी; सन्जाप; पाटी। ३. घरका झ्यालढोका, खट्प्वाल आदिमा लगाइने सानो काठ। ३. गारोको तलो छाप्ने ठाउँमा भित्र र बाहिर वारपार हुने किसिमले राखिने लामो काठ; सेप्री; लिन्टल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)