सेप्नु

क्रि.वि. [सं. सिक्त]

  1. धागो, दाम्लो आदिलाई पानी लगाई खुब घोट्दै बाट्दै गरी नफुक्ने बनाउनु।
  2. ठिक हिसाबले काम नगर्नेलाई ऐँचमा राख्नु; सेट्नु।
  3. ढेस्सिनु।
  4. दबाएर राख्नु; उठ्न नदिनु।
  5. छेडपेच गर्नु; व्यङ्ग्य प्रहार गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)