सेप

ना.

  1. रुख, कान्ला आदिको छाया पर्ने ठाउँ; सेपिलो ठाउँ।
  2. ओसिलो जमिन; चिस्यान ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)