सेप्री

ना. [अङ्. सेफ्टी]

  1. गाराको सुरक्षाका लागि जडिने काठ; सेप्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)