सेप्रो

वि. [अ.मू. स्याप्+रो]

  1. भित्रपट्टि दह्रो र गुदीदार नहुनाले सुकेर स्याप्र्याक्क परेको; चाउरी परेको; स्याप्प परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)