सेर्नु

स.क्रि. [सं. क्षरण]

  1. काट्ने हतियारले चट्ट नछिनाई बिस्तारै धसेर काट्नु; रेट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)