सेर

ना. [सं.]

  1. पुरानो प्रणालीको तौलमा मनको चालीसौँ भाग; असी तोला तौलको परिमाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)