सेलाइनु

अ.क्रि.

  1. सेलाउने हुनु; चिसिनु।
  2. सेलिनु; उनिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)