सेलिया

ना. [सं. शिर+इया/शैल+इया]

  1. नाच्ने आइमाईले लाउने पुरानो किसिमको एक गहना; सेलियापगरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)