सेली

ना. [सं. शैल+ई]

  1. पगरीका वरिपरि लगाइने सुनको सिक्री वा मोतीको लहर; तोडा।
  2. सेलिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)