सेलो

ना. [भो.ब.]

  1. भोटे, तामाङ, सेर्पा आदिका लोकगीतको चरणमा सात वा आठ अक्षर हुने लय; सेलो गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)