सेल्टिनु
अ.क्रि. [सिल्टो+इ+नु]
- भोकले आत्तिएर मर्न खोज्नु; भोकाउनु।
- मर्नु; सास जानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सिल्टो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)