सेलो
ना. [सेल्+ओ]
- मासु, कुभिन्डो आदि काटेर बनाएको लामो तुन्द्रो; मासुको टुक्रो।
- पिँडालु, कर्कलो आदिका कन्दबाट निस्केको ससाना टुसामध्ये कुनै एक।
- काँडो; बाण (जस्तो-बिखको सेलो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)