सेवाकालीन प्रशिक्षण

ना.

  1. कुनै पनि सेवामा प्रवेश भइसकेका शिक्षक तथा अन्य कर्मचारीको व्यावसायिक तथा बौद्धिक प्रवीणता वा क्षमतावृद्धिका लागि दिइने प्रशिक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)