सेवाग्राही
ना. [सं.]
- सरकारी वा गैरसरकारी कार्यालयमा आफ्नो काम लिएर जाने व्यक्ति (जस्तै: दिनभरि कुर्दा पनि आफ्नो पालो नआएको भन्दै विद्युत् प्राधिकरणका सेवाग्राहीहरूले हाकिमसँग गुनासो गरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)