सेवा अवधि

ना.

  1. अटुट रूपले सेवामा रहेको समय।
  2. सैनिक, प्रहरी, निजामती, विश्वविद्यालय आदिका विभिन्न पदअनुसारको नोकरी गर्न मिल्ने अवधि; सेवाका लागि तोकिएको उमेरको हद।
  3. सेवामा प्रवेश गर्न पाउने उमेरको हद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)