सेवा पट्ट

ना.

  1. नेपाली सेनामा प्रशंसनीय सेवा गर्ने बिल्लादार र सो भन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने गरिएको पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)