सैतान

ना. [अ. शैतान]

  1. इस्लाम र इसाईका मतअनुसार दुष्टता र दुर्जनको प्रतीक मानिएको एक देवयोनि।
  2. भूतप्रेत वा पिचास।
  3. बदमास; दुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)