सैतानी

वि.

  1. सैतानसम्बन्धी; सैतानको।
  2. सैतानको काम; बदमासी; दुष्टता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)