सैद्धान्तिक

वि. [सं.]

  1. सिद्धान्तका आधारमा चल्ने; सिद्धान्तको अनुयायी।
  2. सिद्धान्तको; सिद्धान्तसम्बन्धी। ४. सिद्धान्त जान्ने; सिद्धान्तविद्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)